प्रधानमन्त्री बालेनमा रणबहादुर र जङ्गबहादुरको प्रतिच्छाया
baahrakhari.com · Mon Jun 01 12:55:20 GMT 2026
प्रधानमन्त्री बालेन्द्र शाहले करिब दुई तिहाइ जनसमर्थन पाएर सत्ता सम्हाल्दै गर्दा उनीप्रति जनतामा दुई प्रकारको अवधारणा थियो । धेरैले उनलाई राणा प्रधानमन्त्री जङ्गबहादुर राणाजस्तो तेजतर्रार, निर्णय क्षमता भएका र राष्ट्रप्रेमी प्रधानमन्त्रीको रूपमा देखापर्ने आशा गरेका थिए ।
कतिपयले भने उनलाई नेपालको इतिहासका ‘सनकी महाराज’ रणबहादुर शाहजस्तो गाँजा सेवनमा रुचि राख्ने, षड्यन्त्र गर्ने, सानो समूहमा रुमल्लिएर बस्ने र साँच्चैको देशसेवक काका बहादुर शाहजस्तालाई सिध्याउने हुन् कि भनेर आशंका पनि गरेका छन् । ती आलोचकले बालेनलाई उनको आफ्नो क्षमताले भन्दा सामाजिक सञ्जालको एल्गोरिदमले सिर्जना गरेको सामूहिक उन्मादका कारणले पदमा पुगेका 'पपुलिस्ट' प्रधानमन्त्रीको रूपमा हेरेका छन् ।
Read full story at source (baahrakhari.com)