कञ्चनपुरका गुणस्तरहीन चार उद्योगलाई कारबाहीमा
nagariknews.nagariknetwork.com · Thu Jun 25 08:21:41 GMT 2026

खाद्य स्वच्छता तथा गुणस्तर कायम नगरेका कञ्चनपुरका चार उद्योगहरूलाई खाद्य तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले कारबाही गरेको छ।
विभागका अनुसार कञ्चनपुर दोधारास्थित शीतल ग्रुप, लक्की जुस एन्ड खड्का वेभरेज चाँदनी– ९ दोधारा, कल्पना बेकरी उद्योग र तिलक फुड्स भिमदत्तलाई कारबाही गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)