लुम्बिनी प्रदेशसभा बैठक स्थगित
canadanepal.com · Thu Jun 25 08:26:27 GMT 2026

काठमाडौं-बिहीबार बिहान ११ बजेका लागि बोलाइएको लुम्बिनी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित गरिएको जनाएको छ।
‘आज मिति २०८३ साल आषाढ ११ गते बिहीबार दिनको १ः०० बजे बस्ने गरी पूर्वसूचना अनुसार निर्धारित आठौं अधिवेशनको एघारौं बैठक माननीय सभामुखज्यूको निर्देशानुसार अर्को सूचना नभएसम्मका लागि स्थगित भएको व्यहोरा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ९३० बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ।
Read full story at source (canadanepal.com)