त्रिविले पदाधिकारी र कर्मचारीको तलब काटेर बाढी प्रभावितलाई सहयोग गर्ने
setopati.com · Sat Aug 29 07:58:43 GMT 2026

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र कर्मचारीले आफ्नो तलबबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय भएको छ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बुधबार बसेको बैठकले विश्वविद्यालयअन्तर्गत कार्यरत विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
Read full story at source (setopati.com)