जलविद्युत्को सुरुङभित्र फसेकाहरूको उद्धारको प्रयास जारी
barnanmedia.com · Sat Aug 29 07:56:01 GMT 2026

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले दुई दिनदेखि निरन्तर प्रयास गरिरहेको जनाएको छ ।उद्धार कार्यअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्रता दिइएको छ ।
सुरुङभित्र मानिसहरू फसेको सूचना आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरेको हो । टोलीले सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो तथा भग्नावशेष हटाउँदै भित्र जाने बाटो खुलाउने प्रयास गरिरहेको छ ।
Read full story at source (barnanmedia.com)