वीरगञ्ज भन्सारबाट ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व संकलन
ajakoartha.com · Thu Jun 25 08:29:00 GMT 2026

वीरगञ्ज-
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व संकलन गरेको छ ।
Read full story at source (ajakoartha.com)