भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते
newsofnepal.com · Thu Jun 25 08:37:26 GMT 2026

काठमाडौं ।
भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएकी हुन्।
Read full story at source (newsofnepal.com)