दीपेन्द्र र कुशल भुर्तेल पनि श्रीलंकन प्रिमियर लिगमा विक्री
nepalpress.com · Mon Jun 01 13:09:06 GMT 2026
काठमाडौं । नेपालका दुई अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल पनि श्रीलंकन प्रिमियर लिग (एलपीएल) मा विक्री भएका छन् ।
दीपेन्द्रलाई जाफ्ना किङ्सले र भुर्तेललाई कोलम्बो क्याप्सले खरिद गरेका हुन् । स्पिनर सन्दीप लामिछाने र दीपेन्द्र एउटै टिममा छनोट भएका छन् ।
Read full story at source (nepalpress.com)