दृष्टिविहीन स्नातकोत्तर अम्बिकाको आक्रोश- ‘सरकारले न जागिर दियो, न सडकपेटीमा गीत गाउन’
khabarhub.com · Thu Jun 25 08:44:57 GMT 2026

काठमाडौं – जुम्लाकी ३७ वर्षीया अम्बिका थापाले राज्यले दृष्टिविहीनमाथि बर्बरता मच्चाएको आरोप लगाएकी छिन् । ग्रामीण विकास विषयमा स्नताकोत्तर गरेकी उनी सडकपेटीमा नङ काट्ने, तौल जोख्ने मेसिन लिएर बस्थिन् । साथै, सडक संगीत गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् ।
Read full story at source (khabarhub.com)