नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कटुवाल नियुक्त
barnanmedia.com · Mon Jun 01 13:18:09 GMT 2026

नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन्।
सोमबार नेपाली कांग्रेसका सभापति गगन थापाले कटुवाललाई अध्यक्ष नियुक्त गरेका हुन्। सभापति थापाले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको अध्यक्षमा कटुवाललाई नियुक्त गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।
Read full story at source (barnanmedia.com)