‘इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न, नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
kendrabindu.com · Mon Jun 01 13:29:36 GMT 2026

चितवन । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाद्वारा सौराहामा आयोजित “इसेवा ह्याकाथन २०२६” भव्य रूपमा सम्पन्न भएको छ ।
यही जेठ १५ गतेदेखि आयोजित आवासीय ह्याकाथन नयाँ प्रविधि, नवप्रवर्तन, सिर्जनशील सोच तथा वातावरणीय दिगोपनासँग सम्बन्धित डिजिटल समाधानहरू प्रस्तुत गर्दै आइतबार सम्पन्न भएको हो । इसेवाले वन्यजन्तु तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको संस्था विश्व वन्यजन्तु कोष नेपालसँगको सहकार्यमा उक्त ह्याकाथन आयोजना गरेको थियो ।
Read full story at source (kendrabindu.com)