वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती
ratopati.com · Thu Jun 25 09:00:11 GMT 2026

गुल्मी । वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका कैयौँ युवाको सपना गाउँ छोडेसँगै विदेशमै सीमित हुने गरेको छ।
तर गुल्मीको इस्मा गाउँपालिका–३ का युवा गोकर्ण नेपाली भने विदेशभन्दा स्वदेशको माटोमा ठुलो सम्भावना देख्दै आएका छन्। सात वर्षअघि दुबईको रोजगारी छाडेर गाउँ फर्किएका नेपाली यति बेलाघाँस खेतीसँगसँगै व्यावसायिक कफीखेती गर्न सुरु गरेका छन्।
Read full story at source (ratopati.com)