रास्वपाको दस्तावेजमाथी सुदन किराँतीको टिप्पणी: गम्भीर बहस नगरी ताली बजाएर पारित गरियो
arthadabali.com · Thu Jun 25 09:06:57 GMT 2026

काठमाडौं / श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली बजाएर पारित गरिएको दाबी गरेका छन् ।
वरिष्ठ नेता किराँतीले महाधिवेशनले देशको दिशा र दशा छुट्ट्याउने कम्पासको रूपमा काम गर्नु पर्ने बताएका हुन् ।
Read full story at source (arthadabali.com)