राजपुरका ३९ विपन्न परिवारका घरमा खानेपानीकाे धारा
gorkhapatraonline.com · Mon Jun 01 13:47:14 GMT 2026

वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका कपिलवस्तु नगरपालिका–१ राजपुरका ३९ विपन्न परिवारका घरमा निःशुल्क खानेपानीकाे धारा जडान गरिएको छ ।
वडा कार्यालयको चार लाख रुपैयाँको लगानीमा घरघरमै धारा जडान भएपछि स्थानीयवासीमा खुसी छाएको छ । वडाले राजपुरका विपन्न तथा खानेपानी सुविधाबाट वञ्चित परिवारलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)