सैनिक ब्यारेकबाट बाढीपीडितको अपिलः होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस्
kendrabindu.com · Sat Aug 29 08:02:13 GMT 2026

काठमाडौं । रसुवाका विभिन्न स्थानबाट उद्धार गरी नुवाकोटस्थित आर्मी ब्यारेकमा ल्याइएका बाढीपीडितहरूको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको छ ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट उद्धार गरिएका उनीहरू केही दिनदेखि ब्यारेक परिसरमै बसिरहेका छन् । तर, बसोबास, खानेकुरा तथा आवश्यक सामग्रीको अभावका कारण उनीहरूले कठिनाइ भोगिरहेका छन् ।
Read full story at source (kendrabindu.com)