परराष्ट्र मन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट
canadanepal.com · Mon Jun 01 14:27:05 GMT 2026

काठमाडौँ - परराष्ट्र मन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेकी छन् ।
त्यस अवसरमा उनीहरुबीच नेपाल र अमेरिका बीचको सात दशकभन्दा लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Read full story at source (canadanepal.com)