नेकपाको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित
onlinekhabar.com · Thu Jun 25 09:55:42 GMT 2026

११ असार, कर्णाली । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोधपछि कर्णाली प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रदेशसभाको आज बसेको बैठकमा नेकपाका सदस्यले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको हो ।
Read full story at source (onlinekhabar.com)