अधूरा आयोजनाका लागि बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिस
lokaantar.com

जिल्ला समन्वय समिति कास्कीले जिल्लाभित्र प्रदेश सरकार मातहत सञ्चालित अधूरा आयोजनालाई राखी बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
समितिको आज सम्पन्न ४९औँ विशेष बैठकले गण्डकी प्रदेश सरकारले प्रारम्भ गरेका सडक निर्माणमा बहुवर्षीय योजनामा समावेश गरी केही निर्माण पूरा नभएका, त्यसै अलपत्र छोडिएका आयोजनालाई प्राथमिकतामा बजेट निर्माण गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)