११ महिनामा वीरगञ्ज भन्सारबाट २ खर्ब २१ अर्ब राजस्व संकलन
kathmandupati.com · Thu Jun 25 10:17:30 GMT 2026

काठमाण्डु – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब २१ अर्ब ७८ करोड राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवमा २ खर्ब ४९ अर्ब १९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
तर,सो अवधिमा भने लक्ष्यको ८९ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ११ महिनामा राजस्व संकलन उत्साहजनक भएको दाबी गरे ।
Read full story at source (kathmandupati.com)