कक्षा १२ काे रिजल्ट हतारमा ननिकालिएकाे शिक्षामन्त्रीकाे भनाइ, भेरिफिकेसन गर्न समिति गठन
nepalpress.com · Thu Jun 25 10:17:47 GMT 2026

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजाका विषयमा प्रश्न उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसनका लागि समिति गठन गरिएको जनाएका छन् ।
समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी जिम्मेवारी तोकिएको छ।
Read full story at source (nepalpress.com)