नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
baahrakhari.com · Thu Jun 25 10:20:14 GMT 2026

काठमाडौं । अर्थ मन्त्रालयले नागरिक लगानी कोषको रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
मन्त्रालयले बिहीबार (असार ११) सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो ।
Read full story at source (baahrakhari.com)