कच्चा तेलको मूल्य इरान–अमेरिका युद्धअघिको भन्दा कममा झर्यो
barnanmedia.com · Thu Jun 25 10:20:18 GMT 2026

काठमाडौं । पछिल्ला केही महिनादेखि विश्व ऊर्जा बजारमा देखिएको तनाव कम भएसँगै कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ ।
अमेरिकी–इरान तनावका कारण बढेको तेलको मूल्य अहिले युद्धअघिकै अवस्थामा फर्किएको छ । यसले विश्व अर्थतन्त्र र उपभोक्तालाई राहत दिएको छ ।
Read full story at source (barnanmedia.com)