गर्मीको लहरमा शीतल रहन के खाने ? यी खानेकुराले जोगाउँछन् डिहाइड्रेसन
newsofnepal.com · Thu Jun 25 10:33:39 GMT 2026

काठमाडौँ।
यस वर्ष गर्मीले अपेक्षाभन्दा चाँडै आफ्नो प्रभाव देखाउन थालेको छ। बढ्दो तापक्रम र गर्मीको लहर (हीटवेभ) का कारण शरीरमा पानीको कमी हुने, चक्कर लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, अत्यधिक थकान महसुस हुने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्। समयमै सावधानी नअपनाए यस्ता समस्या गम्भीर बन्न सक्छन्।
Read full story at source (newsofnepal.com)