जापानमा गयो ७.२ म्याग्निच्युडको भूकम्प, ४ जना घाइते
bishowkhabar.com · Thu Jun 25 10:32:23 GMT 2026
काठमाडौं– उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउदाँ कम्तीमा चार जना घाइते भएको जनाइएको छ ।
जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटे प्रान्तको प्रशान्त तटमा ४४ किलोमिटर गहिराइमा आएको जनाएको छ ।
Read full story at source (bishowkhabar.com)