खेलकुदमन्त्रीले भने- नेपाली फुटबलको पुनर्निर्माण गर्छौं
nagariknews.nagariknetwork.com · Thu Jun 25 10:35:28 GMT 2026
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले वर्तमान तथा पूर्व खेलाडीहरूसँगको सहकार्यमा नेपाली फुटबलको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त गर्ने सम्पूर्ण सदस्यता अधिकारहरू गुमाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)