जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
ratopati.com · Thu Jun 25 10:43:48 GMT 2026

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा जुम्लाको तामती आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
Read full story at source (ratopati.com)