भेनेजुएलामा शक्तिशाली भूकम्पः १६४ जनाको मृत्यु, करिब एक हजार घाइते
gorkhapatraonline.com · Thu Jun 25 10:41:18 GMT 2026

भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने झन्डै एक हजार व्यक्ति घाइते भएका छन् ।
विपद्का कारण देशमा ठुलो सङ्कट उत्पन्न भएपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशव्यापी रूपमा सङ्कटकाल घोषणा गर्नुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)