उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प, ४ जना घाइते
canadanepal.com · Thu Jun 25 10:44:34 GMT 2026

टोकियो - उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउँदा कम्तीमा चार जना घाइते भएको जनाइएको छ ।
जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटे प्रान्तको प्रशान्त तटमा ४४ किलोमिटर गहिराइमा आएको जनाएको छ ।
Read full story at source (canadanepal.com)