नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो: शिक्षामन्त्री पोखरेल
gorkhapatraonline.com · Thu Jun 25 10:48:58 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया समयमै र पारदर्शी रूपमा सम्पन्न भएको स्पष्ट पार्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको बताउनुभएको हो ।
"यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ," मन्त्री पोखरेलले भन्नुभएको छ, "नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो ।"
Read full story at source (gorkhapatraonline.com)