कक्षा १२ को नतिजा विवादपछि उत्तरपुस्तिका परीक्षण तथा डेटा भेरिफिकेसनका लागि समिति गठन
aarthiknews.com

काठमाडौं। कक्षा १२ को नतिजा सार्वजनिक भएपछि उठेका प्रश्न र विवादका बीच उत्तरपुस्तिका परीक्षण तथा डेटा भेरिफिकेसनका लागि समिति गठन गरिएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमार्फत नतिजा प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको दाबी गर्दै उठेका शंका सम्बोधन गर्न समिति गठन गरिएको जानकारी दिएका छन्।
Read full story at source (aarthiknews.com)