सुकुम्वासी भन्छन्– विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुन्छौँ
makalukhabar.com · Thu Jun 25 10:57:46 GMT 2026

काठमाडौँ । सरकारले होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूलाई पाँच दिनभित्र खाली गर्न ‘अल्टिमेटम’ दिएपछि उनीहरू आक्रोशित बनेका छन् ।
विकल्प बिना नै २५ हजार दिएर सरकारले होल्डिङ सेन्टर खाली गर्न लगाएको उनीहरूको आरोप छ । दुई महिनाअघि असुरक्षित बस्ती हटाउने र ६० दिनभित्र स्थायी समाधान दिने आश्वासनसहित सरकारले उनीहरूलाई होल्डिङ सेन्टरहरुमा ल्याएर राखेको थियो । तर, प्रतिबद्धता पूरा गर्नुको साटो सरकारले पाँच दिनभित्र २५ हजार रुपैयाँ लिएर आफैँ व्यवस्थापन गर्न र होल्डिङ सेन्टर छोड्न बाध्यकारी दबाब दिएपछि पीडितहरू आक्रोशित बनेका हुन् ।
Read full story at source (makalukhabar.com)