यी हुन् रास्वपा उपसभापति र महामन्त्रीका दाबेदार
bishowkhabar.com · Thu Jun 25 10:57:53 GMT 2026

काठमाडौ.– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एक निर्वाचित महामन्त्री पदका लागि पाँच जना नेताले दाबी गरेका छन् ।
हालका महामन्त्री कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली र मनिष झा प्रतिस्पर्धामा छन् ।
Read full story at source (bishowkhabar.com)