हाइपरमोबिलिटी : दुखाइ र थकान गराउने, धेरैलाई थाहा नभएको ‘लचिलोपनको रोग’
ratopati.com · Sat Aug 29 08:15:00 GMT 2026

भिभियन डुभाल पहिल्यैदेखि निकै लचिली थिइन्। उनी योगका लगभग सबै आसन गर्न सक्छिन्। तर, ५८ वर्षको उमेरमा पुगेपछि मात्र उनले आफूमा रहेको यस्तो लचिलोपन स्वास्थ्य समस्या भएको महसुस गरिन्। वास्तवमा, उनले वर्षौँदेखि भोग्दै आएका पाचनसम्बन्धी समस्या, थकान र दुखाइजस्ता विभिन्न स्वास्थ्य समस्याको कारण यही लचिलोपन रहेछ।
यसै वर्षको सुरुवातमा सामाजिक सञ्जालमा ‘हाइपरमोबिलिटी स्पेक्ट्रम डिसअर्डर (एचएसडी)’ का लक्षणबारे एउटा भिडियो देखेपछि भिभियनलाई आफूले भोगिरहेका समस्याको कारण पत्ता लागेजस्तो भयो।
Read full story at source (ratopati.com)