राष्ट्रपति पौडेलद्वारा चिनियाँ समकक्षीलाई समवेदना
janaaastha.com

राष्ट्रपति रामचन्द्र पौडेलले चीनमा भएको प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ, चीन सरकार तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
Read full story at source (janaaastha.com)