विनाशकारी बाढीपछि त्रिशूली क्षेत्र [तस्वीरहरु]
nepalviews.com · Sat Aug 29 08:12:02 GMT 2026

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदी आसपासको जनजीवन प्रभावित बनेको छ।
बाढीले नदीको बहावसँगै आसपासका क्षेत्रमा क्षति पुर्याएको छ। बाढीका कारण कतिपय घरहरू भत्किएका छन् भने केही घर तथा संरचना क्षतिग्रस्त अवस्थामा छन्।
Read full story at source (nepalviews.com)