नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह
nepalpress.com · Sat Aug 29 08:12:14 GMT 2026

काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले नेपालमा बाढीका कारण फसेका भारतीय नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि तत्काल प्रयास तीव्र बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन्।
खड्गेले नेपालमा आवश्यक परेको स्थानमा राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) परिचालन गर्नुपर्ने माग गर्दै भारतीय गृहमन्त्री अमित शाहलाई समेत छुट्टै पत्र लेखेका छन्।
Read full story at source (nepalpress.com)