केरुङमा आएको विनाशकारी बाढीको रहस्य: पर्यटकको क्यामेरामा कैद यो भिडियो
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौं । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङ (ग्याइरोङ) काउन्टीमा दृश्य कैद गरिरहेका एक पर्यटकले नेपालतर्फको उच्च हिमाली क्षेत्रमा भएको हिमनदी पहिरो (ग्लेसियर कोल्याप्स) को दृश्य दुर्घटनावश आफ्नो क्यामेरामा कैद गरेका छन्।
चिनियाँ एकेडेमी अफ साइन्सेजअन्तर्गतको ‘इन्स्टिच्युट अफ माउन्टेन हाजाड्र्स एण्ड इन्भायरोन्मेन्ट’ का निर्देशक काङ सिचाङले उक्त भिडियोमा देखिएको हिमनदी पहिरोको स्थान ‘रिमोट–सेन्सिङ’ उपग्रह चित्रहरूसँग ठ्याक्कै मेल खाएको पुष्टि गरेका छन्।
Read full story at source (hamrakura.com)