प्लस टु नतिजाको विश्वसनीयताबारे छानबिन गर्न सरकारले बनायो समिति
deshsanchar.com · Thu Jun 25 10:41:29 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पूर्ण रूपमा स्पष्ट र विश्वसनीय रहेको दाबी गरेका छन्। परीक्षाको विश्वसनीयता र पारदर्शितालाई सुनिश्चित गर्न मन्त्रालयले एउटा विशेष समितिसमेत गठन गरेको मन्त्री पोखरेलले जानकारी दिएका छन्। उक्त समितिले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण गर्नुका साथै प्राप्तांक (परीक्षाङ्क) र डेटा इन्ट्रीको प्रमाणीकरण गर्नेछ।
Read full story at source (deshsanchar.com)