मानव–वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण अभियान
khabarhub.com · Thu Jun 25 11:22:33 GMT 2026

झापा – वन क्षेत्रको न्यून विस्तार, तीव्र जनसङ्ख्या वृद्धि र बढ्दो बसाइँसराइका कारण झापामा मानव–वन्यजन्तु द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ ।
Read full story at source (khabarhub.com)