वैकल्पिक विकास वित्त विधेयक प्रमाणीकरण, १ खर्ब पुँजीको कोषमार्फत ठूला पूर्वाधारमा लगानी ढोका खुल्ने
aarthiknews.com

काठमाडौं। ठूला पूर्वाधार परियोजनामा लगानी अभाव पूर्ति गर्ने उद्देश्यसहित ल्याइएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन्।
संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएपछि विधेयक अब कार्यान्वयनमा जाने भएको छ।
Read full story at source (aarthiknews.com)