१८ वर्षपछि लागुऔषध फरार प्रतिवादी पक्राउ
setopati.com · Sat Jun 06 09:02:20 GMT 2026
रूकुम पूर्व प्रहरीले लागुऔषध मुद्दामा १८ वर्षदेखि फरार प्रतिवादीको सूचीमा रहेकी एक महिलालाई पक्राउ गरेको छ।
जिल्लाको सिस्ने गाउँपालिका – ६ छिप्रदहकी नैना पुन भनिने कर्मकुमारी पुन बिहीबार बेलुकी पक्राउ परेकी हुन्।
Read full story at source (setopati.com)