दाङमा अन्तर्राष्ट्रिय स्कुल स्तरीय कराँते प्रतियोगिता हुने
setopati.com · Sat Jun 06 09:05:00 GMT 2026
दाङको तुलसीपुरमा जेठ २८ गतेदेखि प्रथम अन्तर्राष्ट्रिय स्कुल स्तरीय लुम्बिनी कप कराँते प्रतियोगिता आयोजना गरिने भएको छ।
नेपाल कराँते महासंघ लुम्बिनीले शनिबार तुलसीपुरमा पत्रकार सम्मेलन आयोजना गरी त्यसबारे जानकारी दिएको हो।
Read full story at source (setopati.com)