अवैध लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
khabarhub.com · Thu Jun 25 11:37:09 GMT 2026

कञ्चनपुर – कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Read full story at source (khabarhub.com)