कच्चा तेलको मूल्य चार महिनायताकै सस्तो
nepalnews.com · Thu Jun 25 11:44:26 GMT 2026

काठमाडौँ। विश्वबजारमा कच्चा तेलको घटेको छ। कच्चा तेलको मूल्य चार महिनायता सबैभन्दा कम स्तरमा पुगेको छ।
बिहीबार विश्वव्यापी मानक (बेन्चमार्क) ब्रेन्ट क्रूड (कच्चा तेल) को मूल्य केही समयका लागि प्रतिब्यारेल ७२.४८ डलरमा झरेको थियो।
Read full story at source (nepalnews.com)