मोरङका वडाध्यक्ष र सदस्य पक्राउ
ratopati.com · Thu Jun 25 11:47:47 GMT 2026

विराटनगर । झुटो विवरणका आधारमा अङ्गीकृत नेपाली नागरिकताका लागि सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष र एक जना वडा सदस्य पक्राउ परेका छन्।
बिहीबार पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका वडा नं. ५ का ५५ वर्षीय वडा अध्यक्ष महानन्द मण्डल र सोही वडाका ४६ वर्षीय वडा सदस्य गणेश ऋषिदेव रहेका छन्।
Read full story at source (ratopati.com)