दशैंका लागि मुस्ताङको च्याङ्ग्रा (तस्वीरहरू)
himalkhabar.com · Thu Sep 29 07:56:00 GMT 2022
काठमाडौं उपत्यकामा दशैंका लागि उच्च पहाडी तथा हिमाली क्षेत्रबाट बर्सेनि ठूलो संख्यामा च्याङ्ग्रा भित्र्याइन्छ। यस वर्ष पनि मुस्ताङ लगायत क्षेत्रबाट च्याङ्ग्रा ल्याइएका छन्।
दशैंका लागि ल्याइएका च्याङ्ग्रा भक्तपुरको सल्लाघारी चौरमा बिक्रीका लागि राखिएका छन्। एउटा च्याङ्ग्राको न्यूनतम ४० हजार रुपैयाँ पर्ने व्यापारीहरू बताउँछन्। च्याङ्ग्रा प्रति किलो एक हजार ३०० रुपैयाँमा बिक्री गर्ने गरिन्छ।
Read full story at source (himalkhabar.com)