पुरुष भलिबल लिगको घोषणा
gorkhapatraonline.com · Thu Jun 25 11:52:37 GMT 2026
केडिया ग्रुपले नेपाल भलिबल सङ्घको सहकार्यमा पहिलो संस्करणको पुरुष नेपाल भलिबल लिग (एनभिएल) आयोजनाको घोषणा गरेको छ ।
६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहने लिग आगामी भदौ ४ देखि १२ गतेसम्म हुने बताईएको छ । बिहीबार आयोजित कार्यक्रमबिच केडिया ग्रुपले सहभागी ६ वटै टोली र त्यसको मालिक सार्वजनिक गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)