माथिल्लो डोल्पामा पहिलोपटक पुग्यो ४जी, फाइभजी वहस सुरुहुँदा अझै तीन स्थानीय तह थ्रीजीमै
clickmandu.com · Thu Jun 25 12:08:08 GMT 2026

काठमाडौं । माथिल्लो डोल्पामा पहिलो पटक तीब्र गतिको मोबाइल ब्रोडब्याण्ड इन्टरनेट ४जी सेवा पुगेको छ । फाइभजी वहस सुरु हुँदा अझै तीन स्थानीय तह भने थ्रीजीमै सिमित छन् । नेपाल टेलिकमले देशका ७५० स्थानीय निकायहरूमा आफ्नो फोरजी सेवा विस्तार गर्न सफल भएको छ।
पछिल्लो पटक डोल्पा जिल्लाको दुर्गम छार्का ताङसोङ गाउँपालिकामा सेवा सुरु गरेसँगै टेलिकमले यो महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेको नेपाल टेलिकमले जानकारी दिएको छ ।
Read full story at source (clickmandu.com)