झुटो नागरिकता सिफारिस गरेको आरोपमा रंगेलीका वडाध्यक्ष र सदस्य पक्राउ
nepalnews.com · Thu Jun 25 12:17:22 GMT 2026

विराटनगर। झुटो विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिका ५ का वडाध्यक्ष र वडा सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ५५ वर्षीय वडाध्यक्ष महानन्द मण्डल र सोही वडाका ४६ वर्षीय सदस्य गणेश ऋषिदेव छन्। उनीहरूलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो।
Read full story at source (nepalnews.com)