सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन माग
onlinekhabar.com · Thu Jun 25 12:14:00 GMT 2026

११ असार, काठमाडौं । सरकारले घरबारविहीन बनाएर होल्डिङ सेन्टरमा राखिएका परिवारहरूलाई ५ दिनभित्र त्यहाँबाट निस्कन दिएको आदेशप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ ।
समितिले यो निर्णय तुरुन्त फिर्ता लिन र उनीहरूलाई बस्ने स्थायी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
Read full story at source (onlinekhabar.com)